चट्याङले लागेर तेह्रथुममा एक बालिकाको मृत्यु
news24nepal.tv · Sat Apr 09 00:34:33 GMT 2022
तेह्रथुम । तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)