तराई क्षेत्रमा तातो हावा, दुई दिन अत्यधिक गर्मी हुने सम्भावना
deshsanchar.com · Wed Apr 23 23:10:08 GMT 2025

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै उक्त सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)