एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
nepalviews.com · Thu Oct 22 11:06:47 GMT 2026
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)