साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द
nepalpress.com · Thu Oct 22 11:06:24 GMT 2026

काठमाडौं । साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।
नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं-दमाम-काठमाडौं उडानहरू रद्द गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)