आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति
deshsanchar.com · Thu Oct 22 08:46:21 GMT 2026

बाँके – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)