मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीको सुरक्षा परिस्थितिका कारण वायु सेवा निगमको दमाम उडान रद्द

canadanepal.com · Thu Oct 22 11:20:11 GMT 2026

काठमाडौं– साउदी अरेबियामा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम–काठमाडौं उडान रद्द गरेको छ।

निगमले कात्तिक ७ गतेका लागि निर्धारित दुवैतर्फका उडान यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रद्द गरिएको जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)