साइबर जोखिमका कारण केही सरकारी वेबसाइट अस्थायी बन्द
newsofnepal.com · Thu Oct 22 11:19:40 GMT 2026

काठमाडौं ।
पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)