मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी

lokaantar.com · Wed Feb 16 01:05:39 GMT 2022

रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको छ ।

यसै क्रममा चालू आर्थिक वर्षमा अहिलेसम्म ७५ करोड ४५ लाख रुपियाँ रोयल्टी शीर्षकमा प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)