स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेकाे ओम्नीको फाइल नै महालेखालाई दिइएन
farakdhar.com · Fri Aug 20 17:18:00 GMT 2021
महालेखा परीक्षकको कार्यालयले सरकारले स्वास्थ्य सामग्री खरिदको कागजात र हिसाबकिताब सरकारले उपलब्ध नगराएको जनाएको छ । कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा कागजात हेर्न नपाएकाले के कसरी स्वास्थ्य सामग्री खरिद भयो भन्नेबारे केही नभएको बताइएको छ ।
प्रतिवेदनमा उल्लेख छ, ‘न्यायिक निरुपणका लागि आपूर्तिकर्ताले सर्वोच्च अदालत र पाटन उच्च अदालतमा दायर गरेको रिट विचाराधीन रहेको छ । सो खरिदको सक्कल श्रेस्ता पेश नभएकाले लेखापरीक्षणका लागि पेश गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)