मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगंगा गाउँपालिकामा कांग्रेसको जीत

lokaantar.com · Wed May 18 21:05:15 GMT 2022

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर ८ हजार २ सय ९९ मत सहित निर्वाचित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)