मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल आज जोर्डनसँग भिड्दै

lokaantar.com · Mon Jun 07 00:07:56 GMT 2021

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे शुरू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)