पहिले ठेलामा मःम: बेच्थे, वर्षौंको कडा मिहिनेतले बने थकाली भान्साको मालिक (भिडियो)
shilapatra.com · Wed Mar 29 00:36:46 GMT 2023
योङग्रिम भट्टचनको झम्सिखेलमा एउटा क्याफे छ । त्यहाँ केही वर्षअघि उनले काम गरेको थकाली भान्सामा आउने पुराना ग्राहक र साथीहरू चियाखाजा खान आइरहन्थे । उनीहरूको योङग्रिमसँग सधैँजसो एउटै गुनासो हुन्थ्यो, ‘योङग्रिम, पहिलेजस्तै तिमीले बनाएको थकाली खाना खान मन छ यार ! एउटा थकाली भान्सा खोल्नुपर्यो ।’
यो कुराले योङग्रिमको खुबै मन छुन्थ्यो । क्याफेको कमाइ राम्रै भएकाले थकाली खोल्न त्यति धेरै आर्थिक समस्या थिएन । नपुगेको पैसा इस्टमित्रसँग माग्न सक्ने हैसियत पनि बनाइसकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)