तपाईंले दिएको १७ अर्ब बालेन सरकारले कसरी खर्चिदै छ ?
kendrabindu.com · Thu Oct 22 11:48:17 GMT 2026

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीले देशको मन हल्लाएपछि देश–विदेशबाट सहयोगको ओइरो लाग्यो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी जम्मा भए । तर, यति ठूलो रकम जम्मा हुँदा पनि पीडितले कति राहत पाए त ? पैसा कहाँ खर्च भइरहेको छ ? अनि पुनर्निर्माणका लागि यो रकम पर्याप्त छ त ? यी प्रश्न अहिले स्वाभाविक रूपमा उठिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)