जेलबाट सैनिक सरोजले भने– निर्दोष छौं, अब न्याय पाइएला कि!
nepalsamaya.com · Sun Aug 15 17:25:00 GMT 2021
चितवन
– ७ साउनमा चितवनस्थित भरतपुरमा रहेको सिमलडाँडा खेतनहरमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। प्रहरी अनुसन्धानका क्रममा गुरुङको हत्यामा उनकै सहकर्मी नेपाली सेनामा कार्यरत गंगाधर ढकाल संलग्न भेटिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)