पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन
nepalbahas.com · Thu Oct 16 07:51:34 GMT 2025

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन
३० असोज, वीरगञ्ज । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरेको थियो ।
‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भने, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई गयौँ । आज रक्तदान कार्यक्रम गरेका छौँ । भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ ।’’
नेपाल प्रहरी
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
मोटरसाइकलबाट ध्वनि प्रदूषण बढेपछि कास्कीमा प्रहरीको विशेष अभियान सुरु
असोज २८, २०८२ मंगलबार
भेपमा राखेर सुन तस्करी गरेको आरोपमा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
असोज २६, २०८२ आइतबार
पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरे आफूले राजीनामा दिने भन्ने कुरा भ्रामक हो: महानिरीक्षक खापुङ
असोज २४, २०८२ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
सिंहदरबार अगाडि सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
नेपालबहस-संवाददाता
असोज २९, २०८२ बुधबार
रहेनन् विपिन जोशी, शव इजरायललाई बुझाउँदै
नेपालबहस-संवाददाता
असोज २७, २०८२ सोमबार
सहमति अनुसार हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ, इजरायलले १९ सय कैदी मुक्त गर्ने
नेपालबहस-संवाददाता
असोज २७, २०८२ सोमबार
विपिन जोशीको शवको फरेन्सिक परीक्षण हुँदै, रिपोर्ट आएपछि मात्र नेपाल पठाइने
नेपालबहस-संवाददाता
असोज २८, २०८२ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सिंहदरबार अगाडि सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
असोज २९, २०८२ बुधबार
२
एमाले बैठक : ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्नेको वर्णानुक्रममै झोक्किए पोखरेल दाजुभाइ
असोज २९, २०८२ बुधबार
३
जेनजीको नाममा कर्मचारी धम्क्याउँदै हिँडने अर्जुन शाही परे प्रहरीको फन्दामा
असोज २९, २०८२ बुधबार
छुटाउनुभयो कि?
पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन
असोज ३०, २०८२ बिहिबार
खर्कबाट देखिएको हिमश्रङ्खला
असोज ३०, २०८२ बिहिबार
वायु सेवा निगमका चिकित्सकहरूलाई निरुत्साहित नगर्न आग्रह
असोज ३०, २०८२ बिहिबार
माटाका भाँडा बनाउन सिक्दै पर्यटक
असोज ३०, २०८२ बिहिबार
चितवनमा फूल आयात रोक्न माग
असोज ३०, २०८२ बिहिबार
कालीमाटी बजारमा भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी
असोज ३०, २०८२ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)