भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए
ratopati.com · Thu Sep 11 21:10:00 GMT 2025

कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बिच बाटोमै लुटिएका छन् ।
पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)