मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्धबारे अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न रुस तयार

barnanmedia.com · Thu Oct 22 11:53:55 GMT 2026

रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुन: सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ ।

तर अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)