मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा अलैंची खेती सफल

nepalnews.com · Thu Oct 22 12:06:55 GMT 2026

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैंची खेती सफल भएको छ। परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैंची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो।

बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैंचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेका जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)