आफ्नो पार्टनर रुञ्चे खालका छन् भने अपनाउनुहाेस् यी तरिका
thahakhabar.com
काठमाडौं : कुनै पनि सम्बन्धमा प्रेम छ भने त्यसलाई राम्रोसँग जोगाएर राख्न सकिन्छ । सम्बन्ध जोगाउनका लागि मायासँगै समझदारी र विश्वासको आवश्यकता परिरहन्छ।
जसका लागि प्रयास पनि गरिरहने क्षमता पनि हुनुपर्छ। तपाइँ आफ्नो प्रेमी तथा प्रेमिका एक-अर्कालाई माया गर्नुहुन्छ तर यदि तपाइँले एक अर्कालाई बुझ्नुहुन्न भने समस्या हुन सक्छ। प्रेमी तथा प्रेमिकाहरूले एक अर्कालाई बुझ्नका साथै विश्वास र सम्बन्धलाई कायम राख्न प्रयास जारी राख्नुपर्छ। प्रेमी तथा प्रेमिकाहरु सम्बन्धहरूमा बढी भावनात्मक हुन्छन्। यस्तो अवस्थामा प्रेमी तथा प्रेमिकाले एक-अर्काको भावना बुझ्न आवश्यक छ। जसको लागि यी कुरामा ध्यान दिनु आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)