काठमाडौं २ मा विवेकशील साझाबाट धनेज थापाले उम्मेदवारी दिने
setopati.com · Sun Sep 25 00:56:00 GMT 2022
विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा धनेज थापाले उम्मेदवारी दिने भएका छन्।
कृषिविद् थापाले काठमाडौं २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)