मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधान्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख

barnanmedia.com · Thu Sep 11 21:35:13 GMT 2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख निश्चित भएकी छन्। उनी जेनजी आन्दोलनकाे बलमा सरकारकाे नेतृत्वमा पुग्न लागेकी हुन्।

जेनजी समूहकाे सिफारिसमा काठमाडौं महानगरका मेयर बालेन साहले समर्थन गरेपछि प्रक्रिया अघि बढेकाेे थियाे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)