बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप
khabarhub.com · Wed Jul 01 07:03:19 GMT 2026

भोजपुर – भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप वितरण गरिएको छ । गत वैशाख १२ गते आएको अविरल वर्षापछिको बाढीले यहाँका विभिन्न सिँचाइ कुलोमा क्षति पुर्याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले निःशुल्क पाइप वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)