चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन
nepalnews.com · Thu Oct 22 12:24:13 GMT 2026

चितवन। बडादसैंअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)