पानीमा डुबेका विश्वका पाँच शहर
kharibot.com · Wed Jan 26 23:40:00 GMT 2022
काठमाडौँ । जलवायु परिवर्तन विश्वभर भइरहेको छ । जसका कारण कतै बेमौसमी पानी परेको छ, कतै हिउँ परेको छ भने चर्को गर्मी पनि देखिएको छ । तर, विश्वमा अझै पनि यस्ता धेरै शहर छन् जहाँ कुनै समय मानिसको भीडभाड हुने गर्दथ्यो तर अहिले ती ठाउँहरू पानीमा डुबेका छन् र उनीहरुको अवशेष हेर्न पर्यटकले स्कुबा डाइभिङको सहारा लिनुपर्छ ।
१) बाया, इटाली
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)