मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण

ratopati.com · Tue Sep 01 20:27:20 GMT 2026

बागलुङ । बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।

एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च भएको छ । कार्यालयले पदमार्ग निर्माणमा ९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)