श्रीलंकाविरूद्ध आगो ओकल्दै ह्यारी ब्रुकले हाने ११४ बलमा दोहोरो शतक
nepalpress.com · Thu Oct 22 12:28:36 GMT 2026
रावलपिन्डी । पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको तेस्रो खेलमा इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् ।
ब्रुकको ऐतिहासिक इनिङ्सको मद्दतले टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रनको विशाल योगफल खडा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)