मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटको शान्ति–सुरक्षा सामान्य

barnanmedia.com · Thu Sep 11 21:44:37 GMT 2025

काठमाडौँ, २७ भदौ : नुवाकोटको अवस्था सामान्य हँुदै गएको छ । जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)