मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए

setopati.com · Sun May 17 01:51:18 GMT 2026

अमेरिका र नाइजेरियाली सेनाले संयुक्त सैन्य कारबाहीमा इस्लामिक स्टेट (आईएसआईएस) का वरिष्ठ कमाण्डर अबु–बिलाल अल–मिनुकी मारिएको बताएका छन्।

अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले यसलाई 'उग्रवादी समूहविरुद्ध महत्वपूर्ण उपलब्धि' बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)