मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीतल निवास वार्ता: बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

ratopati.com · Thu Sep 11 21:55:00 GMT 2025

काठमाडौँ । शीतल निवासमा बिहीबार साँझदेखि सुरु भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की र कानुनविद् ओमप्रकाश अर्यालबिच भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)