टी-२० विश्वकप इतिहासकै दोस्रो उच्च स्कोर पछ्याएको जिम्बाब्बे १४७ रनमा अलआउट
nepalviews.com · Mon Feb 23 17:18:19 GMT 2026
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपमा वेस्ट इन्डिजले जिम्बाब्बेलाई हराएको छ ।
भारतको वानखेडे स्टेडियममा सोमबार भएको खेलमा वेस्ट इन्डिजले जिम्बाब्बेलाई १०७ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)