सक्रिय राजनीतिमा पुनरागमनलगत्तै भण्डारीको चीन भ्रमणको अर्थ के ?
news24nepal.tv · Thu Oct 22 13:05:47 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को सक्रिय राजनीतिमा वरिष्ठ नेताका रूपमा पुनरागमन गरेलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा चीन प्रस्थान गरेकी छन् । चीनको हेबेई प्रान्तस्थित स्योङआन नयाँ क्षेत्रमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी हुन उनी चिनियाँ जनताको वैदेशिक मामिलासम्बन्धी संस्थान र चीन सरकारको विशेष निमन्त्रणामा चीनतर्फ प्रस्थान गरेकी हुन् । पार्टीको आन्तरिक विवाद र रस्साकस्सीबीच दोस्रो वरीयताकी वरिष्ठ नेता मनोनयन भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो, जसलाई घरेलु राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
‘ग्लोबल गभर्नेन्स फोरम’ र उच्चस्तरीय कूटनीतिक मञ्च
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)