मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

lokaantar.com

बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन्।

जगन्नाथले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ भने गौमुलले भदौ ३ गतेदेखि सेवा सुरु गरेको हो। पर्याप्त जनशक्ति, औषधि र उपकरणको अभाव रहे पनि दुवै पालिकाले सीमित सेवा दिइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)