मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

lokaantar.com

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत वर्ष विदेशी सिकारीले २१ नाउर र ११ झारलको सिकार गरेका छन्। सिकारबापत सरकारलाई रु. ४ करोड १७ लाखभन्दा बढी राजस्व प्राप्त भएको छ।

गत आर्थिक वर्ष दुई सिकार याममा २५ नाउर र १८ झारलको सिकार अनुमति दिइएको थियो। अनुमति पाएका सबैको सिकार भने हुन सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)