रामेछापमा भारी वर्षा, उच्च सतर्कता अपनाउन विभागले पठायो 'एसएमएस'
lokaantar.com · Mon Jul 25 23:59:13 GMT 2022
रामेछापमा भारी वर्षा भएको छ ।
सोमवार रातिदेखि मंगलवार बिहानसम्म नै सो क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)