मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

khabarhub.com · Thu Aug 20 23:45:00 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६ अगष्ट २१ तारिख। साउन शुक्ल पक्षको नवमी तिथि ।

हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)