मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

dcnepal.com · Thu Oct 22 13:18:54 GMT 2026

म्याग्दी। बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ। परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)