मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

rajdhanidaily.com · Sun Jul 10 00:58:18 GMT 2022

कोलम्बो ।

श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)