‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा हुँदै, जोन राईदेखि दिपक बज्राचार्यसम्मको प्रस्तुति रहने
arthasarokar.com · Wed Jul 01 07:07:46 GMT 2026
काठमाडौँ । ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम सङ्गीत पारखीहरूलाई समेटिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)