मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न पुटिन सहमत, युद्ध अन्त्य गर्ने सर्तमा बाँकी नै छ मतभेद

bishowkhabar.com · Thu Oct 22 13:27:01 GMT 2026

काठमाडौं- जारी रुस-युक्रेन युद्धको शान्तिपूर्ण निकासको लागि अमेरिका सम्मिलित त्रिपक्षीय वार्ता हुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएसँगै युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता हुने निश्चित जस्तै देखिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)