मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कमजोर बन्यो अमेरिकी डलर, थाई भाट महँगिएको महँगियै

rajdhanidaily.com · Fri Aug 21 00:15:13 GMT 2026

काठमाडौं । अमेरिकी डलरको मूल्य आज शुक्रबार केही कमजोर भएको छ ।

हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेकोमा आज शुक्रबार एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ति बुधबार खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)