मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यको बाटो कुर्दै उपल्लो डोल्पा, स्थानीयकै भरमा खुल्दैछ भेरल पास

barnanmedia.com · Thu Oct 22 13:23:52 GMT 2026

उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्।

भारी हिमपातका कारण अवरुद्ध सडक खुलाउन छार्काताङसोङ गाउँपालिका–१ का स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको भेरल पासमा बिहीबारदेखि हिउँ पन्छाउन थालिएको पर्यटन व्यवसायी सुवर्णकुमार डाँगीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)