एनपीएलको तेस्रो सिजनको टिकट मूल्य निर्धारण, आजैदेखि काट्न सकिने
annapurnapost.com · Thu Oct 22 13:49:42 GMT 2026
काठमाडौं : नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर निर्धारण गरेको छ। क्यानले एनपीएलको तेस्रो सिजनका लागि टिकट दर सार्वजनिक गरेको हो।
क्यानका सचिव पारस खड्काका अनुसार लिग चरणका खेलहरूको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)