मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

nepalnews.com · Thu Oct 22 13:55:18 GMT 2026

म्याग्दी। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्।

गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सीमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)