वीर अस्पतालमा पार्किन्सन, छारे रोग र मेरुदण्डसम्बन्धी विशेष क्लिनिक सञ्चालन हुने
newsofnepal.com · Thu Oct 22 13:59:36 GMT 2026

काठमाडौं ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)