मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतद्वारा टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी रन चेज

deshsanchar.com · Thu Oct 22 11:38:39 GMT 2026

काठमाडौँ – भारतले आफ्नो टी-२० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक रन चेजको कीर्तिमान बनाएको छ। न्युजिल्यान्डविरुद्ध बिहीबारबाट सुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा ४ विकेटको जित निकाल्ने क्रममा भारतले कीर्तिमानी रन चेज गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)