ढल व्यवस्थित भइपछि हट्यो दुर्गन्ध
gorkhapatraonline.com · Sat Jun 01 16:54:08 UTC 2024

बिन्दु थापा
पाल्पा, जेठ १९ गते । तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थित भएपछि दुर्गन्ध हटेको छ । खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)