पेट्रोलियम पदार्थको मूल्य घटेपछि पेट्रोल पम्पहरू बन्द, सास्तीमा उपभोक्ता
nagariknews.nagariknetwork.com · Wed Jul 01 07:12:14 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बारा र पर्साका अधिकांश पेट्रोल पम्प बन्द राखिएका छन्। बढी मूल्यमा किनेर सस्तोमा बेच्नुपरेको भन्दै पेट्रोल पम्प सञ्चालकहरूले पम्प नै बन्द गरेका देखिन्छन्।
पम्पहरू बन्द गरिएपछि डिजेल र पेट्रोल लिन पम्पमा पुगेका उपभोक्ताहरू रित्तै हात फर्किन बाध्य बनेका छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)