नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित
khabarhub.com · Wed Jul 01 07:11:39 GMT 2026

काठमाडौं – नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा दिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)