मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विजयादशमीमा एके-४७ बाट हवाई फायर गर्ने महिला प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधियो

lokaantar.com

भारतको छत्तिसगढ राज्यस्थित राजनान्दगाउँकी प्रहरी प्रमुख (एसपी) अङ्किता शर्माले विजयादशमीका अवसरमा शस्त्र पूजा गर्दै एके–४७ राइफलबाट हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी मुख्यालयले उनीसँग स्पष्टीकरण मागेको छ।

सर्वसाधारण पोसाक (सदा पोसाक) मा एके–४७ चलाएको दृश्य भाइरल भएसँगै सुरक्षा नियमको उल्लङ्घन र प्रहरी सङ्गठनको अनुशासनलाई लिएर बहस शुरू भएको बीबीसी हन्दिीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)