मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढी : हानि नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब सहयोग गर्ने निर्णय

ratopati.com · Thu Oct 22 14:32:28 GMT 2026

काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ ।

बोर्डको बिहीबार कार्तिक ५ गते बसेको विशेष बैठकले नेपाललाई उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)